फोटोफिचर
माघे संक्रान्तिमा मगर समुदायको झाँकीसहितको र्याली, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०१ माघ २०८२, १३ : २८
सारांश
- मगर समुदायले माघे सङ्क्रान्ति पर्व मनाए, काठमाडौँमा झाँकी सहितको र्याली निकालियो।
- माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दा मकर (माघे) सङ्क्रान्ति मनाइन्छ।
- उत्तरायण सुरु हुने दिनमा स्नान, जप, तप, ध्यान साधना र दानलाई पुण्यदायक मानिन्छ।
काठमाडौँ । मगर समुदायले बिहीबार माघे सङ्क्रान्ति पर्व मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । यस अवसरमा सो समुदायले काठमाडौँमा झाँकीसहितको र्यालीको आयोजना गरेको छ ।
_LM7hwBkS2P.jpg)
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तस्बिर : फोटो लाइब्रेरी
_ht2WSzy2vY.jpg)
_VsW3sBvKl5.jpg)
_ILw4ma0dfY.jpg)
_0Zc2pfK07W.jpg)
_uZJpBD4lA3.jpg)
_Q9pWRzyKKn.jpg)
_BmkefxpgEu.jpg)
_x9SqwwuoBL.jpg)
_rAvZ26HamT.jpg)
_OSoQEXXMXZ.jpg)
_pADlgp5Nxd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण