बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निजी क्षेत्र एकजुट भए सरकार माग सम्बोधन गर्न बाध्य हुन्छ : पूर्वअध्यक्ष राणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्र एकजुट भएर अगाडि बढे सरकार व्यवसायीका माग सम्बोधन गर्न र सहकार्य गर्न बाध्य हुने बताएकी छन् । महासंघको नवनिर्वाचित कार्यसमितिलाई...