शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण

काठमाडौँ । पतञ्जलि योग पीठको जग्गामा हदबन्दी छुट प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला सांसदबाट निलम्बन अवस्थामा छन् । उनीसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार...