आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुढानीलकण्ठ नगरपालिकाद्वारा करारमा स्वास्थ्य सेवाका कर्मचारी माग

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालमा सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ । अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका...