सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमको साँख गाउँमा लाग्ने अचम्मको 'पापिनी मेला'

पापिनि मेला-  सुन्दा अनौठो लाग्न सक्छ । रुकुम पश्चिममा यस्तो मेलाको परम्परा छ ।  सहजताका लागि "पापिनी मेला" अथवा "पापिनिको मेला" पनि भनिन्छ। यो मेला प्रत्येक वर्ष माघ एक गतेदेखि सुरु...