मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संघीय मामिला मन्त्रालयले सात वटै प्रदेशलाई भन्याे– स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र उपलब्ध गराउनू

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएकाे छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति...