आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिएपछि...

बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक रुसी पर्यटकले स्थानीय हजामको कपाल खौरिदिएका छन् । हजामले आफ्नो टाउकोमा काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएका...