मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । उपमहानगरपालिकाले विभिन्न समयमा नियुक्त गरेका ७१ जना कमएचारीलाई एकै पटक सेवाबाट हटाएको हो । उपमहानगरपालिकाले विगतमा करार र...