बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रेपलाञ्चोक । काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १३ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।  बागमती प्रदेशको...