शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सर्लाही निवासी पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादव र उनको परिवारमाथि स्थानीय प्रहरीले गरेको भनिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै...