बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारतमा अब डाक्टरको प्रेस्क्रिप्सनबिना कफ सिरप किन्न नपाइने

नयाँ दिल्ली । भारत सरकारले कफ सिरप अब डाक्टरको प्रेस्क्रिप्सनबिना किन्न नपाइने व्यवस्था ल्याएको छ । गत वर्ष विषाक्त सिरपका कारण मध्यप्रदेशमा २६ जना बालबालिकाको मृत्यु भएपछि भारतले औषधि खरिद तथा...