आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुग्ध उत्पादक किसानहरूको गुनासो तत्काल सम्बोधन गर्न सहकारी महासंघको माग

काठमाडौँ । आन्दोलनरत दुग्ध उत्पादन किसानहरूको गुनासो तत्काल सम्बोधन गर्न राष्ट्रिय सहकारी महासंघले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले किसानहरूको बाँकी बक्यौता भुक्तानीसहित किसानहरूको जायज...