वडोदरा । महिला प्रिमियर लिग (डब्लूपीएल) को चौथो सिजनमा गुजरात जायन्ट्सले चौथो जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार वडोदराको कोटाली स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई...