मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

कैलाली । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा बुधबारदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले बुधबार बिहान १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी...