इस्लामवाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्यहरू विरुद्ध ड्रोन प्रक्षेपण गरेर “रेड लाइन” पार गरेको शनिबार बताएका छन् । सेनाले तत्काल प्रतिक्राया जनाएका कारण उनीहरु इस्लामाबाद...