बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भोजपुरको हतुवागढीमा शोक माथि शोक, तीन दिनमा १० जनाको मृत्यु

विराटनगर । गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले...