सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

काठमाडौँ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै...