बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दुई समूहबिच विवाद, रेष्टुरेण्ट सञ्चालकले हाने चक्कु

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुईवटा समूहको बिचमा विवाद हुँदा रेस्टुरेन्ट सञ्चालकले चक्कु प्रहार गरेको खुलेको छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो । ढोलाहिटीस्थित...