मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सबै दल परीक्षामा छौँ, राम्रो गर्न नसके जनताले दण्ड दिन्छन् : मधुसूदन पौडेल

काठमाडौँ । एमाले बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले सबै दल परीक्षामा रहेको बताएका छन् । सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राखेको विश्वासको मतको समर्थन गर्दै उनले यो...