काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जन्मदिनको शुभकामना दिँदै एक वर्ष अगाडिको परिदृश्य स्मरण गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'मलाई सम्झना...