सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा घनश्याम खतिवडाको प्रश्न– कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?

प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनाप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सत्तारुढ दलका नेता...