बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ऋचाको ‘सारंग’ फ्लोरमा

काठमाडौँ । बालमनोविज्ञानको बिषयमा निर्माण हुन थालेको फिल्म ‘सारंग’ को सुटिङ सुरु भएको छ । आइतबारदेखि फिल्मको सुटिङ  काठमाडौँमा सुरु भएको हो । फिल्मका सुटिङ काठमाडौँ आसपासको स्थानमा गरिनेछ ।  ...