मनिला । फिलिपिन्सको दक्षिणी प्रान्त बासिलान नजिक आइतबार मध्यरातपछि एक यात्रुवाहक फेरी डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार ३५० भन्दा बढी...