फोटोफिचर
अरुण नदीको सतिघाटमा फेरी, तस्बिरमा हेर्नुहोस्
आइतबार, २० पुस २०८२, ११ : ०३
सारांश
- भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा फेरीको प्रयोग गरिन्छ।
- फेरीले भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग जोड्छ र दैनिक उपभोग्य वस्तु ओसारपसार गर्छ।
- यो फेरी संघीय र प्रदेश सांसद कोष र नगरपालिकाको लगानीमा निर्माण गरिएको हो।
भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा फेरी प्रयोग गर्नुपर्ने बाध्यता छ । सो नदीमा पक्की पुल नभएपछि आवतजावत लागि वर्षमा ९ महिना फेरीको प्रयोग गरिन्छ । उक्त फेरीले भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्छ ।
_OgMg9iJdvz.jpg)
भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको छ । फेरीले एकै पटकमा चार वटासम्म साना सवारी साधन तार्ने गरेको छ ।
_kkd4dtnihw.jpg)
सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठुला सवारी साधन तार्ने गरिएको छ ।
_LGpmXjPrEL.jpg)
_84IkwmjRSn.jpg)
_mNSptTngEf.jpg)
_6LsLJwysMw.jpg)
_2Ii1lu9AYu.jpg)
_BSq01WJGkw.jpg)
_DRPvm0ws4P.jpg)
_5xbIaZmphR.jpg)
_bdBh6rIePO.jpg)
_M85aNdtkOh.jpg)
_9nlYxLISJ1.jpg)
_TxWTyvT3ta.jpg)
_PBn77865F4.jpg)
_ISCP1LRag9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण