शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

स्काउटको जग्गामा पूर्वमन्त्री खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो ।  युवा तथा खेलकुद...