शुक्रबार, ३२ जेठ २०८१
ताजा लोकप्रिय

आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता

काठमाडौँ । नेकपा एमालेले जनचाहाना अनुरूप समाजवादउन्मूख आर्थिक–सामाजिक रूपान्तरणका लागि १३ बुँदे प्राथमिकता निर्धारण गरेको छ । एमालेले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहितका ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा...