काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले प्रमाणपत्र बुझाएका हुन्। ओहोदाको प्रमाणपत्र...