काठमाडौं । नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औं वार्षिकोत्सवका अवसरमा प्रदान गरिएका पुरस्कार तथा सम्मानप्रति कडा आपत्ति जनाएको छ। संघले परिषद्को निर्णय विभेदपूर्ण र मनपरितन्त्रमा आधारित रहेको...