मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संसदीय ‘कठघरा’मा अर्थमन्त्री : यी ६ वटा प्रश्नको जवाफ दिए, धेरैमा नाजबाफ

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल मंगलबार पहिलो पटक संसदीय समितिमा उपस्थित भए । जेनजी आन्दोलनपछि बनेको सरकारकारका अर्थमन्त्रीको रूपमा पहिलोपल्ट उनी राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय...