बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल हस्तकला एक्स्पो सुरु, तस्बिरहरू

काठमाडौँ । नेपाल हस्तकला महासङ्घको आयोजनामा शुक्रबारदेखि काठमाडौँमा नेपाल हस्तकला एक्स्पो सुरु भएको छ ।  हस्तकला व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने र हस्तकलाको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले...