शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. भगवान कोइरालाको बाल अस्पताल अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो

लन्डन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने महत्त्वाकांक्षी अभियानलाई सघाउन लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गरिएको छ। के-पाल्स यूकेको आयोजनामा ह्यारोस्थित...