काठमाडौँ । सहिद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवस प्रेस सेन्टर नेपालले विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ । सेन्टरको केन्द्रीय समितिको आयोजना, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश समितिको...