बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘नेपालको विकास मोडेल नै देशलाई परनिर्भर बनाउने खालको छ’

काठमाडौँ ।  सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीइएसआइएफ) को आयोजनामा काठमाडौँमा जारी चार दिने ‘बोधी संवाद’ कार्यक्रममा राजनीतिक विश्लेषक चन्द्रदेव भट्टले नेपाल ‘शब्दको कूटनीति’मा फसेको टिप्पणी गरेका छन्...