बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा तटस्थ रहेको भन्दै चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिलाई धन्यवाद दिएका छन् ।  फ्रान्सको एभियाँ–ले–बाँमा आयोजित जी–७ सम्मेलनपछि पत्रकार सम्मेलनमा...