बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारले १२० जनालाई नि:शुल्क तालिम दिँदै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।  केन्द्रले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले...