भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित शंकर नेशनल स्कुलले ‘हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२’ आयोजना गरेको छ । शुक्रबार कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागितामा...