काठमाडौँ । सोमबार बिहानसम्म ५६ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अधिवेशन सम्पन्न हुँदा मधेस प्रदेशमा आन्तरिक विवादका कारण अधिवेशन लम्बिएको छ। केन्द्रीय निर्वाचन आयोगले जेठ २३ र २४ गते...