बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द गरेर सडकमाथिको ढुङ्गा हटाइँदै

काठमाडौँ । चितवन स्थित मुग्लिङ–नारायणगढ खण्डमा सडकमाथि अड्किएर बसेको ढुङ्गा हटाउन दुई घण्टा सो सडक खण्ड बन्द गर्ने निर्णय गरिएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म सो सड्क...