बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न डान्सबार, क्लब र खाजाघरमा नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा बूढानीलकण्ठका हेमन्त श्रेष्ठ, सिन्धुलीकी गीता कुमारी आचार्य, सल्यानका गोविन्द बुढाथोकी,...