काठमाडौँ । काठमाडौँको बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा डोजर चलाउने तयारी गरेपछि बौद्ध धर्मावलम्बीहरूले कडा आपत्ति जनाएका छन् । बुद्धको २५७०औँ जन्मजयन्तीको अवसरमा विश्वभर शान्ति र समृद्धिको सन्देश फैलाउने काम...