असोज १७ र १८ गते अविरल वर्षापछि आएको बाढीपहिरोले जनधनको ठुलो क्षति पुर्याएको पूर्वी पहाडी जिल्ला इलामका विभिन्न स्थानमा हामी पुग्यौं । स्थलगत अनुगमनका लागि माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष...