पोखरा । यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको छ । यात्राका क्रममा विमानस्थलमा ट्याक्सी चालकले गरेको दुर्व्यवहारको भिडियोहरू सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए । त्यसकै आधारमा विमानस्थल...