रुपन्देही । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन्। बिहीबार भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा उनले राजनीतिप्रतिको...