शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउन सुरु हुँदै गर्दा बजारमा पोते र मेहेन्दीको रौनक, न्युरोड र इन्द्रचोकमा जे देखियो

काठमाडौँ ।  साउन महिना सुरु हुनै लाग्दा काठमाडौँ उपत्यकाको न्युरोड र इन्द्रचोक क्षेत्रका पोते बजारहरूमा महिलाहरूको चहलपहल बढेको छ।  हरित महिनाको आगमनसँगै पोते, चुरा, मेहेन्दी र हरिया पहिरनहरू किनमेल गर्न...