शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बल प्रयोग गरेर फुटपाथ खाली गराइएको भन्दै बुटवलका संघ संस्थाहरूको आपत्ति

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ खाली गराउने अभियान सञ्चालन गर्दा बल प्रयोग गरिएको भन्दै यहाँका व्यावसायिक संघ–संस्थाहरूले आपत्ति जनाएका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सहमतिविपरीत कार्य...