फोटो फिचर
दरबारमार्गमा धमाधम फुटपाथ विस्तार गरिँदै (तस्बिरहरू)
आइतबार, १६ मङ्सिर २०८१, १२ : ००
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फुटपाथ विस्तार कार्य अन्तर्गत दरबार मार्ग क्षेत्रमा काम धमाधम भई रहेको छ ।
फुटपाथ विस्तारको कार्य अन्तर्गत महानगरले अहिले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षण गर्ने काम गरिरहेको छ ।
नेपालकै प्रमुख व्यापारिक केन्द्रमध्ये एक दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्नसमेत सास्ती हुने गरेको छ । फुटपाथ फराकिलो भएसँगै पैदल यात्रीलाई सहज हुने महानगरको विश्वास रहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_Q6W5zSP7da.jpg)
_geTztJYi4k.jpg)
_DixPJgPzx3.jpg)
_zuDxIHBnJt.jpg)
_qs2w1hD6zf.jpg)
_PsgqyUxByi.jpg)
_1ecuOjT5O5.jpg)
_V9a2kgYyfF.jpg)
_0Y5fYiZjCi.jpg)
_AfA0ASgrA4.jpg)
_f1qDvLjWNI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण