बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले पहिलो पटक फिल्प फोन लञ्च गरेको छ । कम्पनीले तत्कालै फोटो प्रिन्ट गर्नका लागि भनेर बोकेर हिँड्न मिल्ने प्रिन्टर पनि लञ्च गरेको हाे...