सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

धनकुटा । पर्यटकीय नगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी  क्षेत्रफलमा...