तेहरान । इरानकी मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई स्वास्थ्य अवस्था बिग्रिएपछि जेलबाट तेहरानस्थित अस्पतालमा सारिएको छ । उनको परिवारद्वारा सञ्चालित नर्गेस मोहम्मदी फाउन्डेशनले आइतबार जारी गरेको...