सम्माननीयज्यूहरू, गत भदौ २३ गते संसद् भवनमा विधालयको पोसाकमा करिब आधा दर्जन चिचिला विद्यार्थीहरू प्रहरीको गोलीबाट मारिए । यो घटनाले म अझै राम्रोसँग निदाउन सकेको छैन, किनभने म त्यस्तै उमेर समूहको...